Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय,कैलाली

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय,कैलाली

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

राहदानी आवेदन

शुल्क

० देखी १० बर्ष उमेर सम्मका लागी  रु‍. २५००।

१० बर्ष भन्दा बढी उमेरका लाग ी रु.५०००।



लाग्ने समय

साेही दिन ।

कागजातहरु

(अ) जिल्लाबाट राहदानी बनाउदा अावश्यक कागजाता

(क) कैलालीबाट जारी नागरिकताको हकमा 

  • Passport Application फाराम 
  • सक्कलै नागरिकता प्रमाण पत्र

(ख) अन्य जिल्लाबाट जारी नागरिकताको हकमा 

  • Passport Application फाराम 
  • सक्कलै नागरिकता प्रमाण पत्र
  • बसाई सराई प्रमाण पत्र वा स्थाई बसाेबास प्रमाणित पत्र
  • बिबाहदर्ता प्रमाण पत्र (बिबाहित महिलाको हकमा)

 

अा) काठमाडौँबाट राहदानी बनाउदा अावश्यक कागजाता

(क) कैलालीबाट जारी नागरिकताको हकमा 

  • जिल्लाबाट सिफारिश गर्ने फाराम 
  • सक्कलै नागरिकता प्रमाण पत्र

(ख) अन्य जिल्लाबाट जारी नागरिकताको हकमा 

  • जिल्लाबाट सिफारिश गर्ने फाराम 
  • सक्कलै नागरिकता प्रमाण पत्र
  • बसाई सराई प्रमाण पत्र वा स्थाई बसाेबास प्रमाणित पत्र
  • बिबाहदर्ता प्रमाण पत्र (बिबाहित महिलाको हकमा)


प्रक्रियाहरु

-

जिम्मेवार कर्मचारी/शाखा
लक्षमण चौधरी -

राहदानी शाखा
(कोठा नं - 14)

गुनासो सुन्ने अधिकारी
किरण जोशी
पछिल्लो अपडेट गरिएको : 2083-03-06 19:35:58

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय,कैलाली .