विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी कृत्रिम घटना अभ्यास
28 दिन अगाडी
2083-02-13
तस्बिर :
मिति २०८३ जेठ १३ गतेका दिन जिल्ला विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय र सरोकारवाला निकायहरु सम्मिलित जिल्ला कैलाली कैलारी गाउँपालिका वडा नं. ९ स्थित कोइलही तालमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न गरियो ।
