सरकारी कार्यालयको हाजिर छड्के गरिएकाे ।
2075-11-02
2075-11-02
मिति १०७५।११।०१ गतेका दिन यस कार्यालयकाे अनुगमन तथा निरीक्षण टाेलीले जिल्ला स्थित विभिन्न १३ वटा कार्यालयहरुमा अनुगमन तथा निरीक्षण गर्दा ७५ जना कर्मचारीहरु बिना सूचना अनुपस्थित रहेकाे पाईयाे ।
| फाईलको नाम / शिर्षक | फाईलको साइज | एक्सन |
|---|---|---|
| hazir_chadke(1).jpg | 273.32 KB | हेर्नुहोस डाउनलोड |
