प्राप्त राहदानीको विवरण
2076-08-27
2076-08-27
मिति २०७६ कार्तिक १६ गते देखि २०७६ मंसिर १३ गतेसम्म राहदानीको लागि यस कार्यालयमा फाराम पेश गर्ने निवेदकहरुको राहदानी तयार भई राहादानी विभागबाट यस कार्यालयमा आईसकेको हुँदा सक्कलै नागरिकता सहित निवेदक आफै स्वयम् राहदानी वुझ्न आउनु हुन अनुरोध गरिन्छ ।
