Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय,कैलाली

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय,कैलाली

न्यून व्यान्डविथ Invert Color A- A A+

निर्माण आयाेजना अनुगमन

2075-07-20

2075-07-20


received_2146877502296811(2).jpeg तस्बिर :

संघिय आयोजना कार्यान्वय इकाई, धनगढी, कैलाली अन्तर्गत सघन सडक आयोजनाको आज मिति २०७५।०७।२० गते सन्तोषी टोल पुल र शिवगंगा पुल निर्माण कैलालीको प्रमुख जिल्ला अधिकारी, निर्माण व्यवसायीहरु, सभासद्, नगरप्रमुख, सुरक्षा निकायका प्रमुख, सडक डिभिजन कार्यालयका प्रतिनिधिहरुद्वारा संयुक्त रुपमा अनुगमन गरी आयोजनालाई समयमै कार्यसम्पन्न गर्न निर्देशन दिईयो ।

पछिल्लो अपडेट गरिएको : 2083-01-09 09:46:35

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय,कैलाली .