नागरिकता घुम्ती शिविर सञ्चालन गरिएकाे सम्बन्धमा
2075-08-23
2075-08-23
तस्बिर :
मिति २०७५।०८।२१ र २२ गते यस जिल्लाको गोदावरी न.पा. का वडा नं. १०,११ र १२ मा २(दूई) दिने नागरिकता घुम्ती शिविर संचालन गरिएया । उक्त घुम्ती शिविरमा जम्मा ४७९ (महिना - २७१ जना र पुरुष - २०८ जना) लाई नागरिकताकाे प्रमाण पत्र वितरण गरियाे ।
