(लट नं. १५) मिति २०७६।०९।२७ देखि २०७६।१०।०८ गतेसम्म
२०७६-१०-१९
२०७६-१०-१९
(लट नं. १५) मिति २०७६।०९।२७ देखि २०७६।१०।०८ गतेसम्म जिल्ला प्रशासन कार्यालय कैलालीमा राहदानीका लागि फाराम वुझाउने निवेदेकहरुको राहदानी तयार भई आइसकेको हुँदा सक्कल नागरिकता सहित स्वयं राहदानी वुझ्न आउनु हुन जानकारी गराईन्छ । जिल्ला प्रशासन कार्यालय कैलाली ।
| फाईलको नाम / शिर्षक | फाईलको साइज | एक्सन |
|---|---|---|
| (लट_नं._१५)_मिति_२०७६।०९।२७_देखि_२०७६।१०।०८_गतेसम्म.pdf | 829.53 KB |
