2076-11-06
2076-11-06
(लट नं १६) मिति २०७६।१०।०९ देखि २०७६।१०।१७ गते सम्म जिल्ला प्रशासन कार्यालय कैलालीमा राहदानीका लागि फाराम बुझाउने निवेदकहरुको राहदानी तयार भई आइसकेको हुँदा सक्कल नागरिकता सहित स्यवंम राहदानी वुझ्न आउनु हुन जानकारी गराइन्छ । जिल्ला प्रशासन कार्यालय कैलाली