2076-11-20
2076-11-20
(लट नं.१७)
मिति २०७६।१०।१९ देखि २०७६।१०।२९ गतेसम्म जिल्ला प्रशासन कार्यालय कैलालीमा राहदानीका लागि फाराम वुझाउने निवेदकहरुको राहदानी तयार भई आईसकेको हुँदा सक्कल नागरिकता सहित स्वयम आफैं राहदानी वुझ्न आउनु हुन जानकारी गराईन्छ ।
जिल्ला प्रशासन कार्यालय कैलाली ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय,कैलाली
Powered By: ProActive Developers