2075-10-28
2075-10-28
तस्बिर :
मिति २०७५।१०।२५ र २६ गते चुरे गा.पा.को सहजपुरमा नागरिकता घुम्ती सेवा संचालन गरिएकाे । उक्त घुम्ती शिविरमा जम्मा २९६ जना (पुरुष १२२ जना र महिला १७४ जना) लाई नेपाली ना.प्र.प. वितरण गरिएको छ । उक्त घुम्ती शिविरमा ७२ बर्षमा २ जना बृद्धहरु समेतलाई नागरिकता दिइएकाे ।